SI swimsuit models Cintia Dicker and Jessica Gomes attend the Sports Illustrated Swimsuit Party at LAX on February 12, 2009 in Las Vegas (Photo by Stephen Lovekin/Getty Images for Sports Illustrated) *** Cintia Dicker;Jessica Gomes (Photo by Stephen Lovekin/Getty Images North America)
मेरो नाम मदन चौधरी हो। मेरो स्थानीय ठेगना सिमरा बारा जिल्ला भएता पनि म हाल काठमाडौँमा पढाईको शिलशिलामा बस्छु। म विविएस दास्रो वर्षमा पब्लिक युथ क्याम्पसमा अध्ययनरत छु। साथै म नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकमा काम गर्छु। मेरो रुचिहरु संगित सिक्नु, गीत गाउनु, फुटबल खेल्नु, फुर्सदको समयमा घुम्न जानु इत्यादी।